ugcMaxxugcMaxxLibrary
Views
315K
Likes
12.1K
Comments
161
Shares
866
Saves
5.3K
Engagement
4.2%
  • Top 40% of 25 Blackmagic Camera posts by views
  • 10.3K views a day since it went up
  • 12 of 25 use this format (Tutorial)
  • @dadaronish has 1 video in the library

Creative DNA

AI remake: Hard

Several kinds of shots, 138s long.

How we would make it
Format
Tutorial
Shot as
Mixed · Human creator
Hook
Problem · spoken
Tone
informative, casual, helpful
  • LUTs
  • color grading
  • mobile filmmaking
  • tutorial
  • video editing
  • iPhone camera
Blackmagic CameraPhoto & Video

यस्तो विदाउट फिल्टर है, चेक गर्न सक्नुहुन्छ विदाउट फिल्टर हैन। ल हेर्नु है त फिल्टर अन गरेपछि यस्तो हुन्छ है त.

Posted October 4, 2026 · 2:18 long

The recipe

CopyPro
First line

“यस्तो विदाउट फिल्टर है, चेक गर्न सक्नुहुन्छ विदाउट फिल्टर हैन। ल हेर्नु है त फिल्टर अन गरेपछि यस्तो हुन्छ है त.”

Problem · spoken · 6.0s long

Beats
4 beats · 0:00–2:18
First shot
A side-by-side comparison of a landscape scene with and without a filter applied.
How it's shot
Tutorial · Mixed · Human creator

Where: outdoor landscape and screen recording

Made for
Mobile content creators looking for professional camera controls and color grading tools.

Mood: informative, casual, helpful

The beat-by-beat timeline, the pace, when the product shows, the call to action

The full recipe is part of Pro: $4.99 a month, or $29 once.

All the notes

Shoot script · Remake brief · AI remake setup · Why people watch · The pitch · Script · Caption

Make your version

Shoot script

7 scenes with what to film, the line said and the text on screen · 0:00–2:18

The shoot script is part of Pro: $4.99 a month, or $29 once.

Remake brief

The same idea for your app, beat by beat.

The same idea for your app in 6 beats, ready to copy

The remake brief is part of Pro: $4.99 a month, or $29 once.

The model we would use today

The model, why we pick it, the cost and 3 steps

The AI remake setup is part of Pro: $4.99 a month, or $29 once.

Source notes

Why people watch

  • The video solves a specific technical pain point by showing exactly how to import a file into the app.
  • The side-by-side comparison at the start provides immediate visual proof of the app's capability.

Why the hook works, and 1 more point

The full analysis is part of Pro: $4.99 a month, or $29 once.

The pitch

  1. The pain

    Users want to use specific LUT filters but cannot apply them directly in their preferred camera app.

  2. The fix

    The Blackmagic Camera app allows you to import and use custom LUTs for professional-looking video for free.

  3. Why you believe it

    The creator demonstrates the entire process: searching for the app, setting up vertical recording, importing a LUT file, and toggling the filter on to show the color grading result.

A tutorial showing how to use the Blackmagic Camera app to apply custom LUT filters to mobile videos.

Script

NE · speech and on-screen text

Transcript

  1. यस्तो विदाउट फिल्टर है, चेक गर्न सक्नुहुन्छ विदाउट फिल्टर हैन।
  2. ल हेर्नु है त फिल्टर अन गरेपछि यस्तो हुन्छ है त।
  3. र अनि यसमा सब्स्क्रिप्सन र पैसा केही माग्दैन सबै फ्री छ है यसमा चाहिँ।
  4. सो हेलो हेलो केटा हो के छ हालखबर हैन यो हाम्रो पिक।
  5. पिक लट भन्ने एपमा चाहिँ यो भिडियो सेभ गर्न मिलेन हैन।
  6. सो म तपाईहरुलाई चाहिँ पिक लटकै फिल्टर युज गर्ने चाहिँ एउटा राम्रो क्यामेरा एप दिन्छु हैन।
  7. जसमा चाहिँ तपाईहरुले चाहिँ केही गर्नै पर्दैन त्यही लट वान र्याबिट भन्ने फिल्टर चाहिँ युज गरेपछि चाहिँ हुन्छ हैन।
  8. त्यसको लागि चाहिँ ब्ल्याक म्याजिक भनेर सर्च गर्नु।
  9. यो चाहिँ एन्ड्रोइड र आइफोनमा दुइटैमा छ है।
  10. ब्ल्याक म्याजिक भनेर सर्च गर्नु यो यही रहेको छ यसलाई चाहिँ ओपन गर्नु।
  11. पख्नु है तपाईहरुले देख्नु भएन जस्तो यो हो है यो हो यसलाई चाहिँ ओपन गर्नु।
  12. ओपन गरेपछि क्यामेरामा नि जानु अलो गर्नु माइक्रोफोन अलो गर्नु।
  13. फोटो लाइब्रेरीमा पनि क्लिक गरेर अलो फुल गर्नु त्यसपछि कन्टिन्यु गर्नु है।
  14. सुरुमा चाहिँ रेकर्डिङ गर्ने बेला चाहिँ यस्तो आउँछ हैन यस्तो भर्टिकल वालामा आउँछ।
  15. त्यसपछि यहाँ सेटिङ देख्न सक्नुहुन्छ सेटिङ गएपछि इनेबल भर्टिकल मोड देख्न सक्नुहुन्छ।
  16. इनेबल भर्टिकल मोडमा अन गर्ने हैन अनि त्यसपछि यसरी आउँछ हैन।
  17. अब तपाईहरुले भिडियो रेकर्डिङ गर्दा खेरि यहाँ ४ के मा नि गर्न मिल्छ है।
  18. यहाँ देख्न सक्नुहुन्छ ४ के मा नि गर्न मिल्छ।
  19. अनि त्यसपछि ६० एफपीएस मा नि गर्न सक्नुहुन्छ यहाँ निरबाट हैन।
  20. यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ।
  21. त्यसपछि हामी सेटिङमा जाने।
  22. तपाईहरुलाई अब लट्स एड गर्नुपर्छ है यो भिडियो त्यतिकै यो के रे भिडियोमा त्यतिकै उ हुँदैन फिल्टर आउँदैन।
  23. त्यसको लागि चाहिँ लट्स एड गर्नुपर्छ।
  24. मैले तपाईहरुलाई लट्स दिएको थिए नि त अघिन पिक लटको भन्ने हो त्यो लट्स चाहिँ यहाँ निर एड गर्नुपर्छ है त।
  25. त्यसको लागि मुनि स्क्रोल गर्ने मुनि स्क्रोल गरेपछि लट्स म्यानेजर भनेर देख्न सक्नुहुन्छ।
  26. यहाँ आउने अनि त्यसपछि इम्पोर्ट लट्स भनेर देख्न सक्नुहुन्छ मुनि पट्टि इम्पोर्ट लट्स गर्ने।
  27. अब यहाँ निर मैले दिएको लट्स थियो नि लट्सको लिंक थियो नि हो त्यो लट्सको डाउनलोड गर्नुभएको थियो नि।
  28. हो त्यो लट्स चाहिँ खोज्नु अब तपाईहरुको कहाँ निर छ मेरो त रिसेन्टमा गएपछि यहाँ अगाडि नै आउँछ हैन।
  29. सो यस मैले चाहिँ यहाँ निर क्लिक गरे ओपन गरे है।
  30. ल मेरो चाहिँ लट्स एड भइसकेको छ हैन।
  31. अब ब्याक जाउँ अनि त्यसपछि यहाँ क्यामेरामा जाउँ।
  32. अनि त्यसपछि यहाँ मुनि पट्टि देख्न सक्नुहुन्छ लट्स भनेर लेखेको छ नि हो लट्समा क्लिक गर्नु।
  33. ल हेर्नु है त ल लट्समा क्लिक गरेपछि चाहिँ यस्तो आउँछ हैन।
  34. फिल्टरमा चाहिँ अन छ हैन फिल्टर अफ गर्दा खेरि चाहिँ यस्तो आउँछ हैन।
  35. देख्न सक्नुहुन्छ ओरिजिनल भिडियो चाहिँ यस्तो हुन्छ हैन।
  36. यहाँ निर कस्तो मेड मेड टाइपको कलर हैन भको जस्तो हुन्छ।
  37. कलर ग्रेडिङ नै गर्न पर्दैन के फिल्टर अन गरेपछि चाहिँ ल हेर्नु है त।
  38. लट्स अन गरेपछि चाहिँ यसरी आउँछ र अनि तपाईहरुले चाहिँ भिडियो मज्जाले रेकर्ड गरेर चाहिँ आरामले पोस्ट गर्न सक्नुहुन्छ है त ल।
  39. डन्ट फगेट टु फलो है त केटा हो।

On-screen text

  1. lut 1.rabbit 5639615
  2. Kathmandu 21°
  3. Blackmagic Cam
  4. xZoom Cam - PRO Camera
  5. Blackmagic Camera
  6. LUTs

Caption

Black magic full tutorial #fypシ #blackmagiccamera ##roweessdada

Sound: original sound - iam_danuka_ · Region: NP · Stats saved Nov 4, 2026

Top Blackmagic Camera videos

Brand strategy

Get the full breakdown

Scenes, remake briefs and AI setups on every video, and a Pro key for your AI.

14-day refund on both plans. Compare plans